जोखरलाई मृत्यदण्डको सजाय हुन सक्ने
एजेन्सी/ अमेरिकाको बोस्टर्न म्याराथनका क्रममा आक्रमण गर्ने जोखर सारनाएफमाथि विनाशकारी हतियार प्रयोगको मुद्दा लगाउने तयारी भएको छ ।
बोस्टर्न आक्रमणपछि प्रहरी अपरेसनमा सख्त घाइते भएका आक्रमणकारी जोखरको एक अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा सुधार आए पनि घाँटीमा गोली लागेपछि बोल्न नसक्ने अवस्थामा पुगेका जोखरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आक्रमणकारी जोखरलाई कहिल्यै बोल्न नसक्ने गरी घाँटीमा गोली लागेको छ । उनीसँग लिखित रूपमा कुराकानी भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । तीनजनाको ज्यान जानेगरी भएको बोस्टर्न आक्रमणमा संलग्न अर्का आक्रमणकारीको भने प्रहरीको कारबाहीमा मृत्यु भइसेकेको छ ।
जोखरलाई विनाशकारी हतियार प्रयोगको मुद्दा लागेपछि उनलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.