अख्तियारमा उजुरी
डडेल्धुरा/ डडेल्धुरामा टिम अस्पताल सञ्चालन गरेको मानव विकास तथा सामुदायिक सेवा एचडिसियस नामक गैरसरकारी संस्थाविरुद्ध अख्तियारमा डडेल्धुरावासीले उजुरी दिएका छन् ।
संस्थाले सरकारसँग भएको सम्झौता उल्लंघन गरेको भन्दै स्थानीयले उजुरी दिएका हुन् ।
टिम अस्पातलले सरकारसँग औषधिमा १० प्रतिशत छुट दिने ठाउँमा १० प्रतिशत थप लिएको, वार्षिक आम्दानीको २० प्रतिशत समुदायलाई अनुदान दिने भनेको रकममा अनियमितता गरेको, अनुदानमा आएका रकम पारदर्शी नगरी अनियमितता गरेको आरोप लगाइएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.