परिश्रमी किसान !
दुग्ध विकास संस्थानअन्तर्गत इलामको शान्तिडाँडामा स्थापना भएको चिस्यान केन्द्रमा ल्याएको दूध खन्याउँदै किसान । यहाँ मंगलबारे, जितपुर, साङरुम्बा र शान्तिडाँडाका गरी ११ वटा सहकारी संस्थाले दैनिक तीन हजार लिटरभन्दा बढी दूध बिक्री गर्दै आएका छन् । तस्बिर: गोविन्द लामिछाने/रासस
0 comments
Write Down Your Responses
Thanks for Your comment.