झाडापखालाका बिरामी बढ्दै
डम्मर बम, लम्की/ कैलालीका विभिन्न स्वास्थ्य संस्थाहरूमा मौसम परिवर्तनसँगै झाडापखालाका बिरामी बढ्दै गएका छन् ।
विभिन्न उपस्वास्थ्य चौकीमा दैनिकजसो उपचारका लागि आउने ५० जनाभन्दा बढी बिरामीहरूमा झाडापखाला देखिएको छ । मौसम परिर्वतन र खानपीनमा लापरबाहीका कारणले झाडापखालाका बिरामी बढेको जोशीले बताउनुभयो ।
यस्तै धनगढीस्थित सेती अञ्चल अस्पतालमा पनि दैनिकजसो उपचारका लागि दुई सयजनासम्म बिरामी उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.