पछिल्ला सामग्री :
माछा व्यावसाय रोजगारीको विकल्प

काठामाडौं/ नेपालमा पछिल्लो समय माछा व्यवसाय आर्थिक रूपमा सवल र रोजगारीको प्रमुख पेसा बन्दै गएको सरोकारवालाहरूले बताएका छन् ।

आज काठमाडौंमा गरिएको अन्तरक्रियामा सहभागीहरूले नेपालमा माछापालन व्यावसायको ठूलो सम्भावना देखिएको बताएका हुन् । उनीहरूले नेपालको माछा व्यवसयलाई राज्यले आवश्यक सहयोग गरेमा यो व्यवसाय आर्थिक रूपमा सबैभन्दा सक्षम र रोजगारीको प्रमुख पेसा बन्न सक्नेमा जोड दिए ।

माछापालन व्यवसायलाई राज्यले प्रोत्साहन गर्न अनुदान र प्राविधिक सहयोग गर्नुपर्नेमा उनीहरूको मुख्य जोड थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.