नीता ढुंगानाको सेक्स टेप सार्वजनिक (भिडियोसहित)
काठमाडौं/ नेपालमा पनि बेलाबेला नायीकाहरुको
सेक्स भिडियो सार्वजनिक हुने गरेका घटना हामी सुन्दै आएका छौँ ।
यही भिडमा अर्की नायीका नीता ढुंगानाको सेक्स भिडियो पनि सार्वजनिक
भएको छ । तर, नीताको सेक्स टेप वास्तविक जिवनमा भने
सार्वजनिक भएको होईन । नीताको सेक्स टेप एक म्युजिक भिडियोमा
सार्वजनिक भएको हो ।
नायीका नीताले अभिनय गरेको 'तमाम ति सपनाहरु' गीतको म्युजिक भिडियोमा सेक्स टेप सार्वजनिक भएको दृष्यलाई गितको भावमा समेटिएको छ । नीता उक्त म्युजिक भिडियोमा सेक्स टेप प्रकरणमा परेकी एक युवतीको भुमिकामा अभिनय गरेकी छिन् । गितको म्युजिक भिडियोमा उनलाई केटाले मायाजालमा फसाएर सेक्स गर्दै गरेको भिडियो खिचेर सार्वजनिक गरिदिएको कथालाई प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा नायीका नीताको सेक्स टेप सार्वजनिक गर्ने बद्मास प्रेमीको भुमिकामा नायक यशराज गराचले अभिनय गरेका छन् । गायत्री थापाको शब्द रचना रहेको सो गीतमा गायीका सञ्जिवनिले श्वर दिएकी छिन् ।
भिडियो

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.