गुप्तांगमा विष राखेर हत्याको प्रयास
एजेन्सी/ अपराधीहरू अपराधकर्मका लागि नयाँनयाँ तरिका अपनाउँछन् । अपराधमा उनीहरूको सिर्जनशीलता देखेर प्रहरी पनि वेलावेला अल्मलिन्छन् । ब्राजिलकी एक महिलाले आफ्नो श्रीमान्को हत्याका लागि यस्तै नौलो तरिका अपनाएकी छिन् ।
उनले आफ्नो गुप्तांगमा प्राणघातक विष राखेर श्रीमान्को हत्या गर्ने योजना बनाएकी थिइन् । योजनाअनुसार उनले आफ्नो गुप्तांगमा विष राखेर श्रीमान्लाई मुख मैथुनका लागि आग्रह गरिन्, तर गुप्तांगमा अर्कै किसिमको गन्ध आएपछि श्रीमान्लाई शंका लाग्यो ।
बेलायती समाचारपत्र दी सनले जनाएअनुसार त्यसपछि श्रीमान् त्यहाँबाट भागेका थिए । त्यसपछि श्रीमान्ले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले श्रीमतीको यौनांगमा विष राखिएको पुष्टि गरेका थिए ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.