पछिल्ला सामग्री :
बालिका बलात्कृत

इलाम/ इलामको पञ्चकन्यामा एक बालिका बलात्कृत भएकि छिन्। गोदक-४ घरभई पञ्चकन्यामा बसोबास गर्दै आएका १६ बर्षिय जीवन राईले चारबर्षिया बालिकालार्ई बलात्कार गरेका हुन्।

राईले पञ्चकन्याकै एक घरमा बालिकालाई ललाईफकाई गरेर  बलात्कार गरेको रहस्य खुलेको हो।

पिडक राईलाई प्रहरीले पक्राउ गरी जवरजस्ति करणी सम्बन्धि मुद्धा दर्तागरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरिक्षक भिमबहादुर दहालले जानकारी दिनुभयो।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.