भ्रष्टाचारको आरोप अस्वीकार
हिमालीयुवा डेस्ककाठमाडौँ, असोज २०/अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) का पूर्व प्रमुख ज्याकी सेलेबीले आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन् ।
गएको वर्ष उनीमाथि विभिन्न अपराधिक समूहसँग मिलेर १ लाख ५७ हजार अमेरिकी डलर घुस लिन खोजेको आरोप लागेको थियो । यस्तो आरोप लागेपछि सलेबीले इन्टरपोलको प्रमुखबाट राजिनामा दिएका थिए । सन् २००० मा दक्षिणअफ्रिकाको प्रहरी प्रमुख बनेका सेलेबी सन् २००४ मा इन्टरपोलको प्रमुखमा चुनिनु भएको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.