पछिल्ला सामग्री :
सान मारिनो-नेपाल कूटनीतिक-सम्बन्ध...!

नेपाल अधिराज्य र गणतन्त्र सान मारिनोबीच सन् २००५ अगस्त १० मा राजदूतस्तरमा कूटनीतिक-सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालका निमित्त आवासीय प्रतिनिधि अर्जुनबहादुर थापा र राष्ट्रसंघका लागि सान मारिनोका आवासीय प्रतिनिधि डेनिएल डी. बोडिनीले सन् २००५ अगस्त १० मा न्यूयोर्कमा आयोजित विशेष समारोहमा दुई देशबीच कूटनीतिक-सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.