पछिल्ला सामग्री :
पाराग्वे-नेपाल कूटनीतिक-सम्बन्ध...!

दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग सन् २००६ अगस्त २ मा नेपालको कूटनीतिक-सम्बन्ध स्थापना भएको हो । उक्त सम्झौतामा न्युयोर्कस्थित नेपाली प्रतिनिधि मधुरमण आचार्य र संघका लागि पाराग्वेका स्थायी प्रतिनिधि इलाडिओ लोइजागाले सन् २००६ अगस्त २ मा हस्ताक्षर गर्नुभएको हो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.