सम्बन्ध
»
भानुअटु-नेपाल कूटनीतिक-सम्बन्ध...!
भानुअटु-नेपाल कूटनीतिक-सम्बन्ध...!

नेपाल र भानुअटुबीच सन् २००६ सेप्टेम्बर १९ मा कूटनीतिक-सम्बन्ध भएको हो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली तथा भानुअटुका विदेश मामिलासम्बन्धी मन्त्री साटो किलम्यानबीच न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा सन् २००६ सेप्टेम्बर १९ मा हस्ताक्षर भएको थियो ।
0 comments
Write Down Your Responses
Thanks for Your comment.