पछिल्ला सामग्री :
होन्डुरस-नेपाल कूटनीतिक-सम्बन्ध...!

मध्य-अमेरिकी राष्ट्र होन्डुरससँग सन् २००६ अगस्त १६ मा नेपालको कूटनीतिक-सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपाल र होन्डुरसका स्थायी प्रतिनिधि क्रमशः मधुरमण आचार्य र इभान रोमेरो-मार्टिनेज सन् २००६ बीच अगस्त १६ मा अमेरिकाको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगमा हस्ताक्षर भएको थियो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.