सम्बन्ध
»
इक्वेडर-नेपाल कूटनीतिक-सम्बन्ध...!
इक्वेडर-नेपाल कूटनीतिक-सम्बन्ध...!
वि.सं. २०६३ असार ९ अर्थात् सन् २००६ जून २३ मा नेपाल र इक्वेडरबीच कूटनीतिक-सम्बन्ध स्थापना भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी आवासीय प्रतिनिधि मधुरमण आचार्य र इक्वेडरका दिएगो कोर्दीभेजले कूटनीतिक-सम्बन्ध स्थापनासम्बन्धी सहमतिमा न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा २०६३ असार ९ हस्ताक्षर गर्नुभएको हो ।
0 comments
Write Down Your Responses
Thanks for Your comment.