पछिल्ला सामग्री :
कंगो-नेपाल कूटनीतिक-सम्बन्ध...!

नेपाल र प्रजातान्त्रिक गणतन्त्र कंगो अर्थात पहिलेको जायरबीच सन् २००६ सेप्टेम्बर २२ मा कूटनीतिक-सम्बन्ध स्थापना भएको हो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली तथा कंगोका विदेश एवं अन्तर्राष्ट्रिय सहयोगमन्त्री रेमन्ड रमाजानी बायाले सन् २००६ सेप्टेम्बर २२ मा न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा त्यससम्बन्धी हस्ताक्षर गर्नुभएको हो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.