पछिल्ला सामग्री :
एक सय पच्चिस- कूटनीतिक-सम्बन्ध भएका राष्ट्र...!

नेपाल र प्रजातान्त्रिक गणतन्त्र कङ्गो, एन्डोरा एवं भानुअटुबीच कूटनीतिक-सम्बन्ध स्थापना भएको छ । कङ्गोसँग सन् २००६ सेप्टेम्बर २२, एन्डोरासँग सन् २००६ सेप्टेम्बर २२ र भानुअटुसँग सन् २००६ सेप्टेम्बर १९ मा कूटनीतिक-सम्बन्ध भएको हो । यी तीन राष्ट्रसँगको सम्बन्धपछि नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने देशको सङ्ख्या १ सय २५ पुगेको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.