पछिल्ला सामग्री :
उराठ मरभुमि (भोला थापा क्षेत्री)

उराठ मरभुमिमा एक्लै तड्पिदै छु आज म ।
उनकै मात्र सपनी दैख्दै छु आज म ।।
कहिले होला  मिलन हाम्रो फेरी ।।।
तिनै दिनका बाटो कुरी बस्दै छु आज म ।।।

भोला थापा क्षेत्री
बसन्तपुर ३ तनहँु
हाल बालुवाटार अल्खोर दोहा कतार
IP

,