गजल
सुत्ने बेला राम्रो सँग ढोका थुन नानु
थुन्य्यौ ढोका आउ मेरा कुरा सुन नानु
छोरीमान्छे एक्लीकही बाहिर जानु हुन्न्
दशा लाग्छ कति बेला कहाँ कुन नानु
एक्लो बृहस्पति झुट्टा हुन्छ जहाँ तही
आफ्नो पनि कहाँ हुन्छ घाम जुन नानु
प्रकृति ले सरापेको तिमी नारी जाती
जस्तै दु ख स हि बस हुन्न रुन नानु
भन्नु हुन्थ्यो हजुर बा ले मलाई सानो छदा
छोरी मान्छे हासे हुन्छ अपसगुन नानु
ऋचा लुइँटेल
- नेपालगन्ज, कारकाँदो
थुन्य्यौ ढोका आउ मेरा कुरा सुन नानु
छोरीमान्छे एक्लीकही बाहिर जानु हुन्न्
दशा लाग्छ कति बेला कहाँ कुन नानु
एक्लो बृहस्पति झुट्टा हुन्छ जहाँ तही
आफ्नो पनि कहाँ हुन्छ घाम जुन नानु
प्रकृति ले सरापेको तिमी नारी जाती
जस्तै दु ख स हि बस हुन्न रुन नानु
भन्नु हुन्थ्यो हजुर बा ले मलाई सानो छदा
छोरी मान्छे हासे हुन्छ अपसगुन नानु
ऋचा लुइँटेल
- नेपालगन्ज, कारकाँदो
![]() |



