पछिल्ला सामग्री :
संसद आक्रमणकारीलाई फाँसी

भारतको संसदमा सन् २००१ मा भएको आतंकवादी आक्रमणका मुख्य दोषी अफजल गुरुलाई फाँसी दिइएको छ ।

उनलाई आज बिहान दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०११ मानै गृह मन्त्रालयले गुरुलाई फँसीको सिफरिश गरेको गृहमन्त्री सुशीलकुमार शिन्दले जानकारी दिँदै फाँसी दिएको पुष्टि गरेका छन् । राष्ट्रपति प्रणव मुखर्जीसमक्ष अफजल गुरुले जीवन रक्षाका लागि गरेको याचना खारेज भएपछि गृह मन्त्रालयले फाँसीको निर्देशन दिएको हो ।


गृहमन्त्रालयको हिजो बसेको बैठकले उनलाई फाँसीको फैसला गरेको हो । गुरुलाई फाँसी दिएपछि दिल्ली तथा अन्य स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ भने जेल रहेको स्थान श्रीनगरमा तथा अन्य स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ भने जेल रहेको स्थान श्रीनगरमा कफ्र्य लगाइएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.