ओमानको ल्होछार मा मिलन, राधीकाले नचाय नेपालीहरुलाई I
सालीकराम आचार्य,
ओमान, मस्कट-खचा खच प्रवासी नेपालीहरुले भरी भराऊ हलको मंचमा राधिका हमाल तथा मिलन लामाको दोहोरीले ओमानका नेपालीहरु आ—आङ्खनो दुखःबेदना भुलेर मच्चि मच्चि नाच्न बाध्य भएका थिय । साथै नेपाली समाज ओमान, नेपाली महिला समाज तथा रक्तिम परीवार ओमानका प्रश्तुतीहरुले बिषेस मनोरन्जन गरेको थियो । उक्त वmार्यक्रम १५ ˚र्वµी २०६९ का दिन बुद्ध भिजन अँेमानको ल्होछार २८४९को पावन अवसर पारेर आयोजना गरेको संकृतिक समारोहको हो ।

बुद्ध भिजन अँेमानले ल्होछार २८४९को शुभकामना समारोह सम्पत्र गरेको छ । उक्त संकृतिक समारोहको अध्यक्षता ओमकार तमा¨ले गरेका थिय भने देवी लामा तथा दिलु रोकाको सन्चालन रहेको थियो । वmार्यœाmमका प्रमूख अतिथी थिय नेपाली लोक गायक मिलन लँमा, लोक गायिका ©ाधीका हमाल तथा अतिथीहरु मा नेपाली दुतावास साउदी अरवका लागी ओमानका प्रतिनिधी दिपक श्रेष्ट, गैर आवासीय नेपाली ओमानका अध्यक्ष डी.बी.क्षेत्री, अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभाकान्त लामिछाने, नेपाली समाज ओमानका अध्यक्ष गोबिन्द गुरुङ्ग, सगरमाथा समुहः ओमानका अध्यक्ष सागर अधिकारी, नेपाली महिला समुह ओमानकी अध्यक्ष मधु गुरुङ्ग, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य तथा गैर आवासीय नेपाली संघ ओमानका पुर्व अध्यक्ष टिकाराम ढकाल, मंघर संघका सचिव तिलक पुन मंघर, ल्होछार २८४९ वmार्यक्रमको मिडिया पाटनर रहेको संसारन्युजको “ऐक्यबद्धता मासिक पत्रिका” का सुरज मास्के ।
अर्घाखाँची टाईमस् तथा ऐक्यबद्धताका ओमान प्रतिनिधी सालीकराम आचार्य लगाएतको उपस्थिती थियो । आफ्नो स्वागत मन्तब्य दिदै अध्यक्षले बताय बिश्वमा शाँतीको देश भनेर चिनिने नेपाल अहिले अशान्ती धरातालमा धकिलिदै गएको तथा बुद्धको सिद्धान्त र्माग दर्सनका उपदेश लाइ प्रचार प्रसार गरी नेपाल नई बुद्धको जन्म भुमी हो भनि चिनाउने उदेस्य राखी शान्ती दुत सिद्धार्थ गौतमबुद्ध को देश तथा सगरमाथाको देश भनेर नेपाल लाई चिनाउनु प्रने बताय । वmार्यक्रममा बोल्ने बक्ताहरु ले अनेकता मा एकताको खाँचो नेपाल को राजनितीक अबस्थामा चिन्ता जनाएका थिए ।
वmार्यक्रममा नेपाली लोक गायक कलाकार मिलन लँमा तथा लोक गायिका ©ाधीका हमालको उपस्थितले ओमानका नेपालीहरुमा एक अलकै उत्साहा थियो । सबै नेपालीहरु गायक गाइका को साथ फोटा खिच्न र हातमिलाउन का लागी लाइनमा बसेर पालो प्रखेका थिय । कलाकार हरु पनि ओमानको पहिलो यात्रा रमणि भएको र ओमानका प्रवासीहरुको मायाँ पायउने मौका दिएकोमा बुद्ध भिजन अँेमान लाई धन्याबाद ज्ञापन गरेकाछन । बुद्ध भिजन ले ओमानमा लामो समय देखी प्रवासी नेपालीहरु को सहयोगमा बिषेस खटेका बरिष्ठ ब्यत्तीहरु लाइ प्रमाण पत्र सहित सल ओडाएर बिषेस सम्मान गरेकोछ ।
![]() |



0 comments
Write Down Your Responses
Thanks for Your comment.