समाचार
»
पूर्वयुवराज पारसलाई हृदयघात, यसरी उपचार गरिँदै छ
पूर्वयुवराज पारसलाई हृदयघात, यसरी उपचार गरिँदै छ
काठमाडौं, फागुन८ /
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । बैंककमा हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
बैँककको समितिवेज अस्पतालमा पारसको उपचार गराइँदै छ। समाचारमा जनाइएअनुसार पारसको स्थिति चिन्ताजनक भएको बताइएको छ।
0 comments
Write Down Your Responses
Thanks for Your comment.