पछिल्ला सामग्री :
अब बलात्कारीलाई फाँसी I


एजेन्सी, २२ माघ/ बलात्कारीलाई मृत्युदण्ड हुनेगरी भारतमा नयाँ कानुन लागू हुने भएको छ ।
राष्ट्रपति प्रणव मुखर्जीले सरकारले दुई दिनअघि पारित गरेको अध्यादेशलाई सदर गरेपछि अब बलात्कारीलाई मृत्युदण्ड हुनेछ । बलात्कारीले पीडितलाई गम्भीर अवस्थामा पुर्‍याए अथवा पीडितको मृत्यु भएमा मृत्युदण्ड हुने कानुनमा उल्लेख छ ।
बलात्कार गम्भीर प्रकृतिको अपराध भएको भन्दै आदालतले दोषीलाई मृत्युदण्ड दिनसकिने अध्यादेश पारित गरेको हो । कनुनत: बलात्कारको अभियुक्तलाई २० वर्षसम्मको कैद सजाय हुनसक्ने व्यवस्था छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.