पछिल्ला सामग्री :
सलमानमाथि अदालतको नजर

एजेन्सी/ भारत जोधपुरको एक अदालतले बलिउड स्टार सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमविरुद्ध वन्यजन्तु सुरक्षा कानुन अनुसार मुद्दा दर्ता गरेको छ । १४ वर्ष पहिले सलमान खानलाई हरिण शिकार गर्न सहयोग गरेकामा उनीहरुविरुद्ध मुद्दा चलाइएको हो ।

अदालतले सलमानलाई अदालतमा हाजिर नहुन पनि सक्ने छुट दिएको छ । सैफ, तब्बु, सोनाली र नीलमविरुद्ध आरोप प्रमाणित भए ६ वर्षसम्म कारागार सजाय हुनसक्नेछ । सबैले कलाकारले आरोप अस्वीकार गरेका छन् ।

उनीहरुले सन् १९९८ मा फिल्म ‘साथ–साथ है’को सुटिङका क्रममा हरिण मारेको आरोप लगाइएको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.