रंग पत्रकारलाई टाउको काटेर झोलामा हाल्ने सुमिनाको धम्कि (अडियोसहित)
छापिएको समाचारमा असन्तुष्टी जनाउदै सुमिना घिमिरेले पत्रकारको टाउको काट्ने धम्की दिएकी छिन् । अनलाइनखबरमा कार्यरत विजय आवाजलाई सुमिनाले हिजो साँझ बेलुकी साढे ५ बजेको समयमा टाउको एकातिर र खुट्टा अर्कोतिर पारिदने भन्दै धम्की दिएकी हुन् ।
चलचित्र पत्रकार संघका कार्यसमिति सदस्यसमेत रहेका आवाजलाई अपशब्द प्रयोग गर्दै सुमिनाले यस्तो धम्की दिएकोमा संघका अध्यक्ष विदुर गिरीले घोर पनि आपत्ती जनाएका छन् । फोनमा सुमिनाले मेरोविरुद्धकिन समाचार लेखेको, मेरोबारेमा नराम्रो र राम्रो दुबै समाचार नलेख् भन्दै धम्काएकी छन् । ‘तेरा बाउले बनाएको सिनेमा हो ? तँ साले प्रोड्युसर होस् ?’- सुमिनाले फोनमा भनिन् ।
अडियो सुन्नुस् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.