द्विपक्षीय व्यापार समझदारी
काठमाडौं/ नेपाल–मंगोलियाबीच गैरसरकारी स्तरमा व्यवसायका साथै लगानी प्रवद्र्धन गर्न दुई मुलुकका व्यावसायिक संस्थाले शनिबार काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
राजधानी उलानबटोरमा रहेको इरलायनहोट सेङदियन एन्ड एक्सपर्ट ट्रेडिङ कम्पनीका नेपाल भ्रमणमा रहेका प्रतिनिधि नारान्तसेटसेग बोलोर्मा र नारान्तसेटसेग गनबाटरले नेपालका व्यावसायिक संस्थाका प्रतिनिधिसँग सम्झौता गरेका हुन् ।
सम्झौतामा समृद्धि वायो इन्जिनियरिङ, सफा चौरासी व्यञ्जन, इनर्जी लिंक र एभरेस्ट इनर्जी को–अपरेटिभका प्रतिनिधि हेमबहादुर विष्ट, सुरज गिरी, टेकप्रसाद चाँैलागाईं र विक्रम विष्टले हस्ताक्षर गरेका थिए ।
इरलायनहोट सेङदियन एन्ड एक्सपर्ट ट्रेडिङ कम्पनीले जुलाईदेखि उलानबटोरमा सञ्चालनमा ल्याएको सुपरस्टोरमा नेपाल सेन्टर राख्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.