पछिल्ला सामग्री :
संगीतको तालमा ट्राफिक व्यवस्थापन, (यसरी नाच्छन् सीताराम, भिडियो हेर्नुस्)

काठमाडौं/ राजधानीको ट्राफिक व्यवस्थापनमा सफल मानिएका प्रहरी निरीक्षक सीताराम हाथेछू सडकमै नाचेर यातायात व्यवस्थापनमा खटिएका छन् ।

यातायात व्यवस्थापनमा नयाँ प्रयोग गर्न रुचाउँने हाथेछूले आजभोलि दरबारमार्गमा संगीतको तालमा ट्राफिक व्यवस्था मिलाउनमा व्यस्त देखिन्छन् ।

उनले संगीतको तालमा सडकमा नाच्दै सवारीका साधनलाई संकेत गर्ने गरेका छन् । जसबाट जाममा फसेकाहरूले भने मज्जामानीमानी उनीलगायत अन्य ट्राफिकको नाचसहितको इसारालाई पर्खिन्छन्  ।

यसरी सडकमै मनोरञ्जन दिई ट्राफिक व्यवस्थापनले हतार भएका सवारी चालकलाई एक छिन् भए पनि मनोरञ्जन दिने ट्राफिकको भनाइ छ ।

जसबाट दुर्घटनामा पनि न्यूनीकरण हुने ट्राफिकको दाबी छ ।

यो पनि हेर्नुहोस् !
IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.