पछिल्ला सामग्री :
विद्यालयको सम्पत्ति प्रधानाध्यापकद्वारा हिनामिना, विद्यार्थी स्कुल जान छाडे

नेस्वससेको सहयोगमावीरगञ्ज, बैसाख ११/बाराको सिङ्गौल-२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको पठन-पाठनमा अनियमितता भएको र विद्यालयको सम्पत्ति हिनामिना गरेको भन्दै यहाँ अध्यनरत विद्यार्थीहरू अन्य विद्यालयहरूमा पढ्न जान बाध्य भएका छन् ।

विद्यालयको शैक्षिक वातावरणसमेत निकै कमजोर भएको अभिभावकहरूले गुनासो गरेका छन् । साथै प्रधानाध्यापकले सो विद्यालयका चलअचल सम्पत्तिहरू समेत हिनामिना गरेको स्थानीय बासिन्दाहरूले गुनासो गरेको स्थानीय वसन्त लामाले बताएका छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.