विद्यालयनै नगई तलब
हिमालीयुवा डेस्कमहोत्तरी, साउन २६/जिल्लाका एक सय भन्दा बढी शिक्षकहरूले विद्यालय नगई तलब बुझ्ने गरेका छन् ।
ती शिक्षकहरू विद्यालयमा नगई दिनभर जिल्ला शिक्षा कार्यालय वरपर घुम्ने गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । विद्यालयमा नजाने शिक्षकहरू बारे कार्यालयमा उजुरी आउने गरे पनि सङ्ख्या यकिन हुन नसकेको र तिनीहरूको तथ्याङ् नराखिने गरिएको निमित जिल्ला शिक्षा अधिकारी गणेश महतोले जनाएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.