अस्पतालको भिडियो एक्सरे मेसिन डाक्टरको कोठामा अलपत्र
हिमालीयुवा डेस्कभोजपुर, भदौ ७/जिल्ला अस्पताल भोजपुरको भिडियो एक्सरे मेसिन तीन महिनादेखि डाक्टरको घरमा प्रयोग विहिन अवस्थामा राखिएको पाइएको छ ।
स्वास्थ्य सेवा विभागले दूर्गम जिल्लामा आधुनिक स्वास्थ्य सेवा दिलाउन उपलब्ध गराएको भिडियो एक्सरे मेसिन सम्वन्धित व्यक्तिहरूको उदासिनताले डाक्टरको घरमा थन्किएको हो ।
लाखौँ मूल्य बराबरको भिडियो एक्सरे मेसिन र इसिजी मेसिन जिल्ला स्वास्थ्य प्रमुख तथा भोजपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार झाको घरमा राखिएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.