सेक्समा पुरुषभन्दा महिला नै अघि
महिलाहरु सेक्सको विषयमा कुरा गर्न लजाउँछन यो आम पुरुषको धारणा हो सँगै
पुरुषले सेक्सको बारेमा कुरा गरेको त धेरै सुन्नु भएको होला । तर, एक
सर्वेक्षणमा सेक्सको विषयमा पुरुष भन्दा महिला बढी चर्चा गर्न र सामेल हुन
ईच्छुक रहेको देखाएको छ ।सर्वेक्षणले पुरुष सेक्सको बारेमा सेच्ने कार्यमा रहन्छन भने महिलाले सेक्स गर्ने ईच्छा नै राख्ने गर्दछन भन्ने देखाएको छ । अनुसन्धनको क्रममा फरक पृष्ठ भूमिका महिलासँग कुरा गरेर सार्वजनिक गरिएको नतिजाबाट खुलेको छ कि महिला सेक्सको बारेमा सोच्नु भन्दा पनि सेक्समा सामिलनै हुन ईच्छुक हुन्छन । जवकी पुरुष सोचेरै पनि रोमाञ्चित हुने गर्दछन ।
आन्तरिक रुपमा पनि महिलाहरुमा सेक्सको चाहना बढी हुन्छ । यो एक सामान्य कुरा हो । तर समाजको ब्यवहारका कारण उनीहरु खुलेर अघि आउन सक्दैनन ।
![]() |


