विश्वका कामुक महिला
भनिन्छ, कामुकताको मापन मानिसको हेराईमा हुन्छ । कसैले आखाँलाई कामुकता ठान्छ त कसैले उचाई, अनुहार, शारिरिक हाउभाउ त कसैले महिलाको आर्कषक वक्षस्थललाई हेरेर कामुकताको मापन गर्ने गर्दछ ।
यिनै आधारहरुको संयोजन आधारमा याहु नेटवर्कले विश्वका सुन्दर महिलाले विश्वका सबैभन्दा कामुक महिलाहरुको सूचि तयार पारेको छ ।
![]() |



