मुक्तक (ऋचा लुइँटेल)
म आगो तिमी पानि अचम्म को मेल हाम्रो
खुशी सँग पिडा दिने पिरती को खेल हाम्रो
सपना समान लाग्द्छ विपना को क्षण पनि
घाम पानी झै सम्बन्ध छ अचेल हाम्रो
खुशी सँग पिडा दिने पिरती को खेल हाम्रो
सपना समान लाग्द्छ विपना को क्षण पनि
घाम पानी झै सम्बन्ध छ अचेल हाम्रो
![]() |



