‘माओवादीसँग जनयुद्ध गर्न तयार छौँ’
बाग्लुङ, १३ माघ/ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादीसँग जनयुद्ध गर्न पुन: तयार रहेको बताउनुभएको छ ।
प्रसे चौतारीले बाग्लुङमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले अब एमाओवादीको जुनसुकै मोर्चासँग जनयुद्ध लड्न तयार रहेको बताउनुभएको हो । एमाओवादीको मोर्चा कसरी आन्दोलनमा आउँछ त्यो हेरेर थप रणनीति तय गर्ने एमाले अध्यक्ष खनालको भनाइ थियो ।
मुलुकमा राजनीतिक संकट, संवैधानिक संकट अनि आर्थिक संकट बढेर गएको हुँदा अहिले आन्दोलनबाटै एमाओवादी सरकार ढाल्ने खनालले बताए विश्वास गर्नुभएको छ ।

![]() |