पछिल्ला सामग्री :
पेन्टी लगाउँदाका हुने पाँच फाइदा ……


भित्री लुगा (पेन्टी) नलगाउँदा कि त निकै रमाइलोको पात्र बनिन्छ या अनावश्यक जोखिम उठाउनुपर्ने हुनसक्छ । विशेष रूपमा महिलाहरूले पेन्टी लगाउने गर्छन् । अन्यथा थुप्रै समस्याहरू झेल्नुपर्ने हुनसक्छ । पछिल्लो समय हलिउड बलिउडमा नायिकाहरूले भूलेर वा चर्चा कमाउनकै लागि पेन्टी नलगाई सार्वजनिक कार्यक्रममा जाए । किन लगाइन्छ त अन्डरवेयर ?
फिल गुड : केही महिला सेक्सको अपिल बढाउन कमान्डो स्टाइलमा हिँड्छन् । ता कि आफूले देखेर अरू आकर्षित होउन् भन्ने उनीहरू चाहन्छन् । अन्डरवेयर लगाउनुको सबैभन्दा फाइदा यो हो कि तपाईंमा घरबाहिर रहँदा सहज र आत्मविश्वास हुन्छ ।
कपडाको रक्षा : यसले कुनै पनि प्रकारको बडी डिस्चार्ज अर्थात शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई बचाउँछ । अन्डरवेयर मात्र धोए पुग्छ । बाँकी कपडा सुरक्षित राख्छ ।
समाजका लागि राम्रो : माथि उल्लेख भएजस्तै विनापेन्टी सार्वजनिक कार्यक्रममा पुग्दा सेलिब्रेटीहरूले विभिन्न समस्या झेल्नुपरेको छ । त्यसले यसले के देखाउँछ भने महिलाहरूलाई विनाअन्तरवस्त्र समाजले स्वीकार गरिसकेको छैन ।
सुरक्षा : जिपर कहिले काँही तपाईंको महत्त्वपूर्ण र संवेदनशील अंकका लागि घातक हुनसक्छ । अन्डरवेयर लगाएको अवस्थामा त्यो खतरा धेरै हदसम्म रहँदैन ।
दुर्घटनाबाट बचाउँछ : हामी कुनै कार तथा सवारी दुर्घटनाको कुरा गरिरहेका छैनौँ । यदि तपाईं्रको पाइन्ट फुट्यो वा च्यातियो भने हुने लाजमर्दो अवस्थाबाट अन्डरवेयरले बचाउँछ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.