सन्नीको लागि बलात्कार सरप्राईज सेक्स
भारतमा बलात्कारीलाई फासीको सजाय दिने कानूनी ब्यवस्था गर्न अध्यादेशसमेत
पारित भईसकेको बेला क्यानेडेल पोर्न स्टार एवम अहिलेकी बलिउडकी अभिनेत्री
सन्नी लियोनीले भने बलात्कार आफ्नो लागि सरप्राईज सेक्स भएको बताएकी छिन् ।
उनले केही समय अघि बलात्कार आफ्नो लागि सरप्राईज सेक्स भएको ट्वीट गरेकी थिईन । उनको यो ट्वीटको सर्वत्र विरोध भए पछि त्यसबाट बाच्न उनले आफ्नो ट्वीट डिलिट गरिन तर उनले डिलिट गर्न नपाउँदै सो ट्वीटलाई कैयौ उनका फलोअरहरुले रिट्वीट गरिसकेका थिए। जसले गर्दा उनले डिलिट गरे पनि धर पाईनन ।
भर्खरै बलिउडमा संघर्ष गरिरहेकी सन्नीले आफ्नो सुरु भएको क्यारियरलाई धक्का पर्ने महसुस गर्दै रिट्वीट गर्नेहरुलाई धम्काउन थालेकी छिन् । उनले आफ्ना फलोअरहरुलाई कि रिट्वीट डिलीट गर्न कि आफुसँग जोडीन नपाउने भन्दै धम्क्याएकी छिन् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.