पुग्छ होला ?
शुख मात्रै रोजि बस्न बैगुनीलाई पुग्छ होला
भल बनि बगिराछौ एकदिन त शुक्छ होला
एति मेरो अलाप बिलाप नसुनेरै होकि कुन्नी
सुन्या भए एकदिनत तिम्रो छाति दुक्छ होला
आश्रिबाद पाएकै छौ नि तिम्ले जवानिको उखरमाउलो
आलिशान दुनियाको कुनै दिन भग्नाबशेस लुक्छ होला
सधैँ कहाँ उल्टो गति चल्न पाईने होर
लाटिको खुट्टो बाटोमा झैँ एकदिन रुक्छ होला
तिमि मात्रै छैनो यहाँ अरु धेरै भेटिएछन
मलाईदेखि कुनैदिन त तिम्रा नजर झुक्छ होला
भर्खरै
फेसबुक
तपाईंको प्रतिक्रिया
0 comments
Write Down Your Responses
Thanks for Your comment.