सेक्स डलसँग रात बिताउँदा मख्ख (तस्वीरसहित)
मान्छेले यौनको प्यास मेटाउन के मात्रै गर्दैन ? जाबो यौन खेलौनाका लागि समते लाखौँ रुपैयाँ तिर्न तयार हुँदो रहेछ ।
ब्राजिलमा भएको यस्तो कार्यले सबैलाई आश्चर्यचकित पारेको छ । ब्राजिलको एक सेक्स टोय निर्माता कम्पनीले उत्पादन गरेको भनिएको निकै सुन्दर तथा कामुक (सेक्सी) यौन खेलौनासँग रात बिताउन ब्राजिलियन ठिटाबीच रस्साकस्सी नै चलिरहेको छ । कम्पनीले आफूले उत्पादन गरेको उक्त सेक्स डलमा साँच्चिकै तरुनीमा पाइने पूरै विशेषता रहेको दाबी गर्दै त्यसलाई लिलाम बढाबढमा बिक्री गर्ने घोषणा गरेसँगै बोली लगाउने तन्नेरीको भीड बढिरहेको छ ।
यो सुन्दरी गुडियासँग रात बिताउन पाउने भाग्यमानी युवक जो हुनेछ उसको त्यो रातलाई अझ कामुक बनाउन कम्पनीले अन्य प्याकेज पनि तयार गरेको भन्दै कुत्कुत्याएपछि युवाहरू त्यो रंगिन रातको कल्पनामा आफ्नो गोजी रित्याउन तयार भइरहेका छन् ।
यो सेक्स डलको नाम भर्जिनिटी अफ भ्यालेन्टिना राखिएको छ । यसलाई आफ्नो बनाउन पुरुषहरू ‘तँभन्दा म के कम ?’ भन्दै धेरैभन्दा धेरै पैसाको घोषणा गरिरहेका छन् । अहिलेसम्म यो यौन खेलौनाको अधिकतम मूल्य झन्डै ९० लाख रुपैयाँसम्म पुगिसकेको छ ।
मार्चको अन्त्यसम्ममा लिलाम बढाबढ जारी रहनेछ र अन्त्यमा सबैभन्दा बढी पैसा तिर्न तयार हुनेले यो सेक्स टोयसँग रात बिताउन पाउने विक्रेता कम्पनी अनलाइन सेक्सानिकोले जनाएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.