पछिल्ला सामग्री :
पदमार्गमा पर्यटक !

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको हिस्तान डाँडाखर्क क्षेत्रको भ्रमण गर्दै आन्तरिक पर्यटक । शान्त वातावरण, लालीगुराँस फुलेर बनेको रंगीन जंगल, हिमशृंखलालगायत प्राकृतिक सुन्दरताका कारण यो पदमार्गको भ्रमण गर्ने पर्यटक बढ्न थालेका छन् । तस्वीर : रासस



IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.