धन्दा चलाउनेमाथि मुद्दा
विराटनगर, १९ फागुन/ जिल्ला प्रहरी कार्यालय मोरङले अनैतिक क्रियाकलाप संलग्न रहेको आरोपमा गेस्ट हाउस सञ्चालकसहित तीनजनामाथि मुद्दा चलाएको छ ।
विराटनगर उपमहानगरलिका–१४ स्थित प्याराडाइज गेस्टहाउसबाट अनैतिक क्रियाकलापमा संलग्न रहेका दुईजनालाई शुक्रबार साँझ पक्राउ गरिएको थियो ।
यसरी पक्राउ पर्नेहरूमा सीमावर्ती भारतीय बजार जोगवनी बस्ने वेचन मियाँ र विराटनगर–२० की एक युवती रहेको प्रहरीले जनाएको छ ।
गेस्टहाउस सञ्चालक मोरङ झुर्किया–४ का गौतम सिंहसहित तीनजनाविरुद्ध वेश्यावृत्तिको मुद्दा दायर गरिएको मोरङका प्रहरी उपरीक्षक निरजबहादुर शाहीले बताउनुभयो । –रासस

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.