होस खुल्यो पारसको, उपचार भने भेन्टिलेटरमै (विज्ञप्तिसहित)
काठमाडौं, १९ फागुन/ हृदयघातपछि बैंककको समितिभेज अस्पतालमा ११ दिनदेखि उपचार गराइरहनुभएका पूर्वयुवराज पारस शाहको होस आएको छ । पारसको होस आएपछि उनको उपचार भने भेन्टिलेटरमै राखेर भइरहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा पारसको होस खुलेको र उहाँ मान्छे चिन्न सक्ने अवस्थामा रहेको उल्लेख छ । अहिले पारसका शरीरका सम्पूर्ण अंग चल्न थालेका छन् ।
पारसको स्वास्थ्यमा सुधारआएसँग उहाँका परिवार तथा शुभचिन्तकहरू भने खुसी भएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.