होन्डाको सस्तो बाइक 'ड्रिम नियो' (भिडियोसहित)
जापानी कम्पनी होन्डाले भारतमा आफ्नो नयाँ मोटरसाइकल 'ड्रिम नियो'
बजारमा ल्याएको छ। भारतमा यो सबैभन्दा सस्तो मोटरसाइकल हो।
यसको मूल्य भारतमा ४३ हजार १५० छ। यसअघि ११० सिसी क्षमताको स्कूटर 'डियो' त्यहाँ सबैभन्दा सस्तो थियो। डियोको मूल्य भारु ४४ हजार ७१८ पर्छ।
यसको मूल्य भारतमा ४३ हजार १५० छ। यसअघि ११० सिसी क्षमताको स्कूटर 'डियो' त्यहाँ सबैभन्दा सस्तो थियो। डियोको मूल्य भारु ४४ हजार ७१८ पर्छ।
यो भने स्कूटर नभएर मोटरसाइकल हो र ११० सिसीकै क्षमता यसमा छ। होन्डाका अध्यक्ष तथा सिइओ केइतो मुरामात्सुले भारतीय उपभोक्तालाई
आकर्षित गर्न यो मोटरसाइकल बजारमा ल्याएको बताए।
यो मोटरसाइकलले प्रति लिटर ७४ किलोमिटर औसत माइलेज दिने कम्पनीको दावी छ।
यो पनि हेर्नुहोस. ।
यो मोटरसाइकलले प्रति लिटर ७४ किलोमिटर औसत माइलेज दिने कम्पनीको दावी छ।
यो पनि हेर्नुहोस. ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.