उफ् कति हेर्ने शोभिताको... (भिडियोसहित)
पछिल्लो समय नायिका शोभिता सिंखडा चर्चित छिन् । उनको भारतको बिहारमा अहिले प्रदर्शनमा आएको ‘मर्द रिक्सावाल’का कारण उनी चर्चाको शिखरमा छिन् ।
यो भोजपुरी फिल्ममा नायक सुशील क्षेत्रीसँग उनको उत्तेजक नृत्यले उनको वाहावाही भइरहेको छ ।
यो भोजपुरी फिल्ममा नायक सुशील क्षेत्रीसँग उनको उत्तेजक नृत्यले उनको वाहावाही भइरहेको छ ।
हाल कतारमा रहेकी सिंखडाले यसअघि ‘द लास्ट किस’मा पनि उत्तेजक नृत्यले पनि राम्रै प्रतिक्रिया पाएकी थिइन् । उनीसहित यो फिल्ममा विराज भट्ट, सुशील क्षेत्रीलगायतको अभिनय रहेको छ भने वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका छन् ।
चलचित्रलाई मनोज नारायण र सानु शाक्यले निर्देशन गरेका हुन् ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.