पछिल्ला सामग्री :
कन्डम र यौन खेलौनाको माग बढ्यो (भिडियोसहित)

चितवन/ चेतनाको वृद्धिसँगै चितवनमा कन्डम तथा यौन खेलौनाको माग बढेको छ । गएको वर्षभन्दा अहिले २५ प्रतिशतले यस्ता सामग्रीको माग बढेको चितवन कन्डम हाउसका सञ्चालक तुलसी रिमालले जानकारी दिनुभयो ।

पछिल्लो समयमा असुरक्षित यौन सम्पर्ककै कारण एचआइभी संक्रमण र यौनरोगको दर बढेकाले सर्वसाधारण सचेत देखिँदै आएका छन् ।

यहाँबाट ४० प्रकारका कन्डम मात्रै बिक्री हुन्छ भने महिला र पुरुषले प्रयोग गर्ने यौन खेलौना तथा अन्य सामग्री पाइने रिमालले जानकारी दिनुभयो । पछिल्लो तथ्यांकलाई मूल्यांकन गर्दा यहाँबाट मासिक एक लाख कन्डमको बिक्री हुने गरेको सञ्चालक रिमाल बताउनुहुन्छ ।

यो पनि हेर्नुहोस् ।



IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.