जनजाति नेता-कोइराला भेट
काठमाडौं/ संघीयताका बिषयमा स्पष्ट धारणा माग गरिरहेका नेपाली
कांग्रेसका आदिवासी जनजाति नेताले आज पार्टी सभापति सुशील कोइरालासँग
भेटेका छन् ।
आज बिहान कोइराला निवास महाराजगंजमा पुगेका जनजाती नेताहरूले संघीयताका विषयमा पार्टीको प्रष्ट धारणा बनाउन सभापतिसँग आग्रह गरेका थिए । जवाफमा सभापति कोइरालाले पार्टीमा संघीयतासम्बन्धी निर्णय गर्ने समिति भएकाले त्यसले नै सबै काम गर्ने बताउनुभयो ।
भेटमा आदिवासी जनजातिको मुद्दालाई पार्टीले विशेष रूपमा उठाउनु पर्नेलगायतको माग राखिएको जनजाती नेता इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.