पछिल्ला सामग्री :
गिलानीका छोरा अपहरित

एजेन्सी/ पाकिस्तानमा आमनिर्वाचनको दुई दिनअगाडि पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अपहरणमा परेका छन् ।

अज्ञात बन्दुकधारीले छोरा अलि हैदरलाई चुनावी र्‍यालीमा सहभागी हुने क्रममा अपहरण गरेको गिलानीले बताएका छन् । पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट उम्मेदवारसमेत रहेका हैदर गृहनगर मुल्तानमा भएको चुनावी र्‍यालीमा सहभागी हुन जादै गर्दा अपहरणमा परेको बताइएको छ ।

पाकिस्तानमा यहि मे ११ मा आम निर्वाचन हुँदै छ । IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.