बाफ रे... यस्तो पनि हुँदो रै’छ
न्युयोर्क/ अमेरिकामा एउटा ठूलो यौन स्क्यान्डल सार्वजनिक भएको छ । त्यहाँ यौन व्यवसायी महिलाको अवस्था निकै दयनीय छ । अमेरिकी यौन अधिकारीका अनुसार यौन व्यवसायका लागि म्याक्सिकोबाट युवतीहरू जबर्जस्ती अमेरिका ल्याइने गरिएको छ ।
केही युवतीलाई न्युजर्सीका किसानका लागि ‘सप्लाई’ गरिने बताइन्छ, जहाँ एक युवतीलाई दिनमा कम्तीमा २५ पुरुषसँग यौन सम्पर्क राख्न बाध्य पारिन्छ । केही युवतीलाई भने न्युयोर्क पठाइन्छ, जहाँ उनीहरूलाई निकै न्यून रकम दिएर यौन व्यवसायमा लगाइन्छ । कतिपयलाई त सित्तैमा यौनप्यास मेटाउन बाध्य पारिन्छ । अमेरिकाजस्तो प्रजातान्त्रिक र शक्तिशाली देशमा भइरहेको यस्तो कहालीलाग्दो यौन व्यवसायबारे त्यतिजेला खुलासा भएको हो, जतिवेला केही यौन व्यवसायी महिलाले १३ जनाविरुद्ध जबर्जस्ती यौन सम्पर्क गराउने गरेको रिट अदालतमा दायर गरे ।
गत बुधबार म्यानहटनको एक अदालतमा भएको पेसीसँगै आठजनालाई जेल पठाइएको छ । निर्दाेष भएको भन्दै एकजनालाई रिहा गरियो भने बाँकी चारलाई न्यायिक हिरासतमा राखिएको छ । अमेरिकी महान्यायधिवक्ता प्रितभराराका अनुसार ती सबै युवतीलाई म्याक्सिकोबाट अमेरिकामा सेटल गर्ने सपना देखाएर ल्याइएको थियो । पछि, जबर्जस्ती यौन व्यवसायमा लगाइयो । जसकारण, उनीहरू प्रतिकारमा उत्रिए । इमिग्रेसन डिपार्टमेन्ट प्रमुख जेम्स हायसले यौन व्यवसाय बन्द गराउन कडा अनुसन्धान प्रक्रिया थालिएको बताए ।
अमेरिकाको टेनान्सिगो टेक्सला राज्य लामो समयदेखि यौन व्यवसाय हुने स्थानका रूपमा कुख्यात छ । उक्त राज्यमा कम उमेरका बालिकालाई गुलाम बनाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइने गरिन्छ । त्यहाँबाट न्युयोर्कजस्ता ठूला सहरमा युवतीलाई वेश्यावृत्तिका लागि पठाइने गरिन्छ । यौनको गुलाम बनेका अधिकांश युवती मौका मिल्नेबित्तिकै भाग्ने गरेको पुलिस अधिकारी बताउँछन् । अमेरिकामा पनि नेपालझैँ वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको छैन । यस्तो पेसामा संलग्नलाई परिवार तथा साथीले पनि घृणा गर्ने गर्छन् । तर, गरिब युवतीहरू दबाबमा परेर यस्तो पेसा अपनाउन बाध्य छन् ।
उजुरीकर्ता महिलाका अनुसार यौन कार्यमा संलग्न हुने पुरुषले कन्डम तथा गर्भनिरोधक साधन प्रयोग गरेर यौन प्यास मेटाउने गर्छन् । जब कुनै एक युवतीले एक दिनमा ३० जनासँग यौन सम्पर्क राख्नुपर्छ, त्यसबापत १५ मिनेटको ३० डलर पारिश्रमिक दिने गर्दथे । कहिलेकाहीँ भने १५ मिनेटको १५ डलरमै चित्त बुझाउनुपर्दथ्यो । बाँकी १५ डलर दलालले हड्प्थ्यो । अमेरिकामा यौन व्यवसाय चलाएको थाहा पाए आजीवन कारावासको सजाय हुने व्यवस्था छ ।
उजुरीकर्ताले दलाल र वेश्यावृत्ति गराउने गिरोहबीच पैसाको मामलामा निकै मोलमोलाइ हुने गरेको बताएका छन् । पीडित महिलाले दलाल र गिरोहबीच भएको मोलमोलाइको अडियो रेकर्डसहित अदालतमा उजुरी गरेका थिए । रेकर्डमा दलाल र गिरोहबीच केटी कत्तिको राम्री छे र कहाँ बस्छे ? भनेर निकै सोधनी भएको पाइन्छ ।
केही युवतीलाई न्युजर्सीका किसानका लागि ‘सप्लाई’ गरिने बताइन्छ, जहाँ एक युवतीलाई दिनमा कम्तीमा २५ पुरुषसँग यौन सम्पर्क राख्न बाध्य पारिन्छ । केही युवतीलाई भने न्युयोर्क पठाइन्छ, जहाँ उनीहरूलाई निकै न्यून रकम दिएर यौन व्यवसायमा लगाइन्छ । कतिपयलाई त सित्तैमा यौनप्यास मेटाउन बाध्य पारिन्छ । अमेरिकाजस्तो प्रजातान्त्रिक र शक्तिशाली देशमा भइरहेको यस्तो कहालीलाग्दो यौन व्यवसायबारे त्यतिजेला खुलासा भएको हो, जतिवेला केही यौन व्यवसायी महिलाले १३ जनाविरुद्ध जबर्जस्ती यौन सम्पर्क गराउने गरेको रिट अदालतमा दायर गरे ।
गत बुधबार म्यानहटनको एक अदालतमा भएको पेसीसँगै आठजनालाई जेल पठाइएको छ । निर्दाेष भएको भन्दै एकजनालाई रिहा गरियो भने बाँकी चारलाई न्यायिक हिरासतमा राखिएको छ । अमेरिकी महान्यायधिवक्ता प्रितभराराका अनुसार ती सबै युवतीलाई म्याक्सिकोबाट अमेरिकामा सेटल गर्ने सपना देखाएर ल्याइएको थियो । पछि, जबर्जस्ती यौन व्यवसायमा लगाइयो । जसकारण, उनीहरू प्रतिकारमा उत्रिए । इमिग्रेसन डिपार्टमेन्ट प्रमुख जेम्स हायसले यौन व्यवसाय बन्द गराउन कडा अनुसन्धान प्रक्रिया थालिएको बताए ।
अमेरिकाको टेनान्सिगो टेक्सला राज्य लामो समयदेखि यौन व्यवसाय हुने स्थानका रूपमा कुख्यात छ । उक्त राज्यमा कम उमेरका बालिकालाई गुलाम बनाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइने गरिन्छ । त्यहाँबाट न्युयोर्कजस्ता ठूला सहरमा युवतीलाई वेश्यावृत्तिका लागि पठाइने गरिन्छ । यौनको गुलाम बनेका अधिकांश युवती मौका मिल्नेबित्तिकै भाग्ने गरेको पुलिस अधिकारी बताउँछन् । अमेरिकामा पनि नेपालझैँ वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको छैन । यस्तो पेसामा संलग्नलाई परिवार तथा साथीले पनि घृणा गर्ने गर्छन् । तर, गरिब युवतीहरू दबाबमा परेर यस्तो पेसा अपनाउन बाध्य छन् ।
उजुरीकर्ताले दलाल र वेश्यावृत्ति गराउने गिरोहबीच पैसाको मामलामा निकै मोलमोलाइ हुने गरेको बताएका छन् । पीडित महिलाले दलाल र गिरोहबीच भएको मोलमोलाइको अडियो रेकर्डसहित अदालतमा उजुरी गरेका थिए । रेकर्डमा दलाल र गिरोहबीच केटी कत्तिको राम्री छे र कहाँ बस्छे ? भनेर निकै सोधनी भएको पाइन्छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.