पछिल्ला सामग्री :
४५ प्रतिशत बालबालिकालाई कुपोषण

एजेन्सी/ विश्वका ४५ प्रतिशत बालबालिकाको कुपोषणका कारण मृत्यु हुने गरेको छ ।

बेलायती स्वास्थ्य पत्रिका लासेन्ट मेडिकल जर्नलका अनुसार पोषणयुक्त खानाको अभाव र कुपोषणका कारण विश्वका करिब ३० लाख बालबालिकाको मृत्यु हुने गरेको छ । पत्रिकाकाले बच्चा गर्भमा छँदा र शिशु अवस्थामा हुने कुपोषणको कारणबारे अध्ययन गरेको थियो ।


IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.