जन्मदिनमा जी शाहको कविता
कवितामा उहाँले फाटो ल्याउने वैरीविरुद्ध लाग्न तथा हिमाल, पहाड र तराईका सबै नेपाली जनता एक हुन आह्वान गर्नुभएको छ । शाहको आज ६८औँ जन्मोत्सवसमेत हो ।
यस्तो छ उहाँको कविता:
हिमाल पहाड तराई नेपाली जीवन अंग
एकता नै नेपाली प्राण अमृत रस–रंग
गाँसेका छौं अन्न जलले यही भूमिमा
छापेका छौ अटल हिमाल यही छातीमा
हाँसो खुसी नेपालीको नेपाल आमा मूल
बगैचामा रंगीचंगी विविध नेपाली फूल
यहाँकै उब्जाउने माटो छानेका फैली बाटो
यहाँ नै फाटो ल्याउने कुरैको वैरी बठो
हिमाल पहाड तराई नेपाली जीवन अंग
एकताको धागो छिने हुन्छौं भताभुंग
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.