पछिल्ला सामग्री :
बालिकालाई सामूहिक बलात्कार गर्ने पक्राउ

धादिङ/ एघार वर्षीयालाई सामूहिक बलात्कार गर्ने पाँचमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ ।

घट्टबाट गत साउन ३२ गते घरतर्फ र्फकँदै गरेकी ११ वर्षीया बालिकालाई बलात्कार गर्ने पाँचजनामध्ये तसर्पु-९ दामेचौरका १७ वर्षीय कुमार तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

अभियुक्तविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको र पीडितको बयानका आधारमा अन्य चारको खोजी भइरहेको प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो । अन्य चारजना अभियुक्तहरुको पनि खोजी भइरहेकको प्रहरीले जनाएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.