अधिकारी हत्या अनुसन्धान सुरु
चितवन/ चितवन प्रहरीले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या अनुसन्धान आजबाट सुरु
गरेको छ । गोरखा फुजेलका अधिकिारीको २०६१ सालमा चितवनमा हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायव निरीक्षक सञ्जय राउतको नेतृत्वमा सात सदस्यीय छानबिन टोली गठन गरेर आजबाट अनुसन्धान प्रक्रियाअगाडि बढाइएको हो । राष्ट्रिय मानवअधिकार आयोग र अन्य अधिकारबादी संघ संस्थाको आग्रहमा चितवन प्रहरीले अनुसन्धान प्रक्रियाअगाडि बढाएको हो ।
यता, छोराको हत्यारालाई कारबाहीको माग गर्दै नन्दराम र गगांमाया अधिकारीले आमरण अनशन जारी राख्नुभएको छ ।
छोरा, कृष्णप्रसाद अधिकारी २०६१ जेठ २४ गते एस एलसिको छुट्टी मनाउन चितवन जाँदा माओवादी कार्यकर्ताले हत्या गरेका थिए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.